Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं नदी किनाराको जग्गा खाली गर्ने सरकारको घोषणा

काठमाडौं नदी किनाराको जग्गा खाली गर्ने सरकारको घोषणा

  • शुक्रवार, जेठ ५ २०८०

  • 826
    SHARES

  • काठमाडौं नदी किनाराको जग्गा खाली गर्ने सरकारको घोषणा

    काठमाडौँ, सरकारले काठमाडौंसहितका नदी किनारासहित सरकारी जग्गा खाली गराउने भएको छ ।

    सरकारको तर्फबाट आजसंघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकासहितका स्थानका नदी किनारासहितका सरकारी जग्गा खाली गर्ने जानकारी दिनु भएको हो ।

    नदी किनारामा रहेकाहरुको उचित स्थानमा स्थानान्तरण गरेर जग्गा खाली गर्ने राष्ट्रपति पौडेलले बताउनु भयो ।


    शुक्रवार, जेठ ५ २०८००५:३८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij