Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आगलागी र दुर्घटनाका घाइतेको उपचार गर्न एकीकृत सेवा प्रणाली स्थापना

आगलागी र दुर्घटनाका घाइतेको उपचार गर्न एकीकृत सेवा प्रणाली स्थापना

  • शुक्रवार, जेठ ५ २०८०

  • 270
    SHARES

  • आगलागी र दुर्घटनाका घाइतेको उपचार गर्न एकीकृत सेवा प्रणाली स्थापना

    काठमाडौं। सरकारले राष्ट्रिय एकीकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने नीति लिएको छ।

    आगलागी, डढेलो, दुर्घटना र आपराधिक क्रियाकलापबाट सख्त घाइते भएकाहरुको शीघ्र उद्धार र उपचार गर्न एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु एकीकृत रुपमा सञ्चालन हुने गरी राष्ट्रिय एकिकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने नीति लिएको हो।

    आज संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गनुभएको हो ।


    शुक्रवार, जेठ ५ २०८००५:३४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij