Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एक घण्टा हिँडाइमा एक झोलुङ्गे पुल बनाउने

एक घण्टा हिँडाइमा एक झोलुङ्गे पुल बनाउने

  • शुक्रवार, जेठ ५ २०८०

  • 346
    SHARES

  • एक घण्टा हिँडाइमा एक झोलुङ्गे पुल बनाउने

    काठमाडौं। सरकारले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गरेको छ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गर्नुभएको हो। ‘आगामी तीन वर्षभित्र एक घण्टा हिँडाइमा एक झोलुङ्गे पुल बनाइनेछ,’ उहाँले भन्नुभयो ।


    शुक्रवार, जेठ ५ २०८००५:२८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij