Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिजुली निशुल्क

हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिजुली निशुल्क

  • शुक्रवार, जेठ ५ २०८०

  • 360
    SHARES

  • हिउँदमा ३० र वर्षामा ५० युनिटसम्म बिजुली निशुल्क

    काठमाडौँ । सरकारले न्युनतम विद्युत खपत गर्नेलाई निशुल्क दिने घोषणा गरेको छ।आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको बिजुली निशुल्क गरिने घोषणा गर्नुभएको हो ।

    सरकारले विद्युतको खपतलाई बढोत्तरी गर्ने घोषणा गरेको छ।खान पकाउने ग्यासलाई प्रतिस्थापन गर्दै बिजुलीको खपतलाई बढाउने नीति सरकारले अघि सारेको छ।

    विद्युत निर्यातका लागि अन्तराष्ट्रिय पूर्वाधारको निर्माणमा जोड दिने सरकारले जनाएको छ।


    शुक्रवार, जेठ ५ २०८००५:२४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij