Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मञ्जु खाँण संसद् बैठकमा भेटिइन्

मञ्जु खाँण संसद् बैठकमा भेटिइन्

  • शुक्रवार, जेठ ५ २०८०

  • 501
    SHARES

  • मञ्जु खाँण संसद् बैठकमा भेटिइन्

    काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद् बैठकमा उपस्थित भएकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका श्रीमान् बालकृष्ण खाँण पक्राउ परेपछि उनी सार्वजनिक सम्पर्कबाट बाहिर थिइन्।

    आजको संघीय संसदको संयुक्त बैठकमा भने उनी उपस्थित रहेकी छन्। खाँणमाथि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ करोड लिएको आरोप छ ।

    सामाजिक सञ्जालमा उक्त अडियो बाहिरिएको हो। तर यसको सत्यता पुष्टि भएको छैन। यसअघि उनी अष्ट्रेलिया पुगेको समाचार सार्वजनिक भएको थियो।


    शुक्रवार, जेठ ५ २०८००५:०५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij