Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

‘भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा आउँदा उत्साह बढेको छ’ : राष्ट्रपति

‘भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा आउँदा उत्साह बढेको छ’ : राष्ट्रपति

  • शुक्रवार, जेठ ५ २०८०

  • 247
    SHARES

  • ‘भ्रष्टाचारविरुद्ध सरकार र नागरिक एकै ठाउँमा आउँदा उत्साह बढेको छ’ : राष्ट्रपति

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणमा सरकारको पहिलो निर्णय कार्यान्वयनमा गएपछि नागरिकमा उत्साह बढेको बताउनु भएको छ।

    संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सरकारले गरेको वाचा कार्यान्वयनबाट अगाडि बढाएको बताउनु भएको हो ।

    ‘सरकारले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गर्ने पहिलो निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयन हुन थालेपछि राज्य र लोकतन्त्रप्रति भरोसा र जागरुकता बढेको छ’ पौडेलले कार्यक्रम प्रस्तुत गर्दै भन्नुभयोे, ‘भ्रष्टाचारमा सरकार र नागरिक एकै ठाउँमा उभिएका छन् । इच्छाशक्ति भए काम गर्न सकिन्छ भन्ने आत्मविश्वास सरकारले दिलाएको छ ।’

     


    शुक्रवार, जेठ ५ २०८००४:५०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij