Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रम पारित गर्दै

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रम पारित गर्दै

  • शुक्रवार, जेठ ५ २०८०

  • 233
    SHARES

  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रम पारित गर्दै

    काठमाडौं।मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    सरकारको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसेको हो।आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।


    शुक्रवार, जेठ ५ २०८००१:३६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij