Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

  • बिहिवार, जेठ ४ २०८०

  • 1.7K
    SHARES

  • भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ

    काठमाडौं। भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाएको थियो ।

    सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले जानकारी दिनुभयो।

    यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजाललाई समेत मुछेका थिए। उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए।


    बिहिवार, जेठ ४ २०८००५:५१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij