Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपाले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने

रास्वपाले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने

  • सोमवार, जेठ १ २०८०

  • 421
    SHARES

  • रास्वपाले भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्ने तयारी थालेको छ। रास्वपाले देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै त्यसविरुद्ध संकल्प प्रस्ताव दर्ता गर्न लागेको हो।

    मुख्यतः भ्रष्टाचारमा राजनीतिक दलहरूकै संलग्नता रहेको र देश विकासमा भ्रष्टाचार नै बाधक रहेको भन्दै संकल्प प्रस्ताव दर्ताको तयारी भइरहेको रास्वपाका एक नेताले जानकारी दिए।

    रास्वपामा २० सांसद् छन्। पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।


    सोमवार, जेठ १ २०८००१:४६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij