Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

किन जाँदैछन् २० जना माओवादी नेताहरु चीन ?

किन जाँदैछन् २० जना माओवादी नेताहरु चीन ?

  • सोमवार, जेठ १ २०८०

  • 397
    SHARES

  • किन जाँदैछन् २० जना माओवादी नेताहरु चीन ?

    काठमाडौं। नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन्।अनुभव आदान प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो।

    आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरुचीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बतायो ।

    भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरु सहभागी हुने बताइएको छ। यसअघि नेकपा एमालेका नेताहरुको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।


    सोमवार, जेठ १ २०८००१:१५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij