Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतले दियो यस्तो अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतले दियो यस्तो अनुमति

  • आइतवार, बैशाख ३१ २०८०

  • 1.5K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतले दियो यस्तो अनुमति

    काठमाडौं । जिल्ला अदालत काठमाडौँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।


    आइतवार, बैशाख ३१ २०८००५:३०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij