Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप

पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप

  • बुधवार, बैशाख २७ २०८०

  • 491
    SHARES

  • पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप

    काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।

    नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो ।

    प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।


    बुधवार, बैशाख २७ २०८००४:३२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij