Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

फेरि जुटे देउवा–ओली र प्रचण्ड

फेरि जुटे देउवा–ओली र प्रचण्ड

  • बुधवार, बैशाख २७ २०८०

  • 530
    SHARES

  • फेरि जुटे देउवा–ओली र प्रचण्ड

    काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

    आजै मात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।

    यस्तै बैठकमा संसदीय समिति गठन, आगामी बजेटलगायत समासामियक विषयमा कुराकानी भइरहेको बताइन्छ । तीन दलका शीर्ष नेताहरूबीच मंगलबार पनि भेटवार्ता थियो ।


    बुधवार, बैशाख २७ २०८००२:५०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij