Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

च्यासलमा एमाले सचिवालय बैठक जारी

च्यासलमा एमाले सचिवालय बैठक जारी

  • मंगलवार, बैशाख २६ २०८०

  • 431
    SHARES

  • च्यासलमा एमाले सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने नेताहरुले बताएका छन् ।

    एमाले नेता विष्णु रिजालका अनुसार सचिवालय बैठकले वैशाख २८-३० गतेसम्म चल्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्नेछ ।

    यसअघि एमालेले झापामा बस्ने तय गरेको केन्द्रीय कमिटीको बैठक काठमाडौंमै सारेको थियो ।


    मंगलवार, बैशाख २६ २०८००३:५६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij