Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा वार्ता

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा वार्ता

  • मंगलवार, बैशाख २६ २०८०

  • 699
    SHARES

  • प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा वार्ता

    काठमाडौं। प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

    बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    मंगलवार, बैशाख २६ २०८०१०:४५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij