Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरुद्ध बोल्न संसदमै नाङ्गिएका अमरेशविरुद्ध भ्रष्टाचारकै उजुरी दर्ता

भ्रष्टाचारविरुद्ध बोल्न संसदमै नाङ्गिएका अमरेशविरुद्ध भ्रष्टाचारकै उजुरी दर्ता

  • सोमवार, बैशाख २५ २०८०

  • 359
    SHARES

  • भ्रष्टाचारविरुद्ध बोल्न संसदमै नाङ्गिएका अमरेशविरुद्ध भ्रष्टाचारकै उजुरी दर्ता

    काठमाडौं। प्रतिनिधी सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सर्लाहीका विकासकुमार ठाकुरले आज अख्तियारमा उजुरी दर्ता गराउनु भएको हो ।

    सामान्य परिवारमा जन्मिएका सिंहले एक्कासि आर्थिक फड्को मार्नु अस्वाभाविक रहेको ठाकुरको उजुरीमा उल्लेख छ।उजुरीमा सिंहमाथि सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।

    सांसद सिंह आज प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भ्रष्टाचारविरुद्ध आवाज उठाउन रोक लगाएको भन्दै सिंह अर्धनग्न बन्नुभएको थियो ।


    सोमवार, बैशाख २५ २०८००२:३३:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij