Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

ओलि प्रचण्डबिच आज पनि भेटवार्ता हुँदै : टोपबहादुर प्रकरणमा प्रचण्डलाई फकाउँदै ओली

ओलि प्रचण्डबिच आज पनि भेटवार्ता हुँदै : टोपबहादुर प्रकरणमा प्रचण्डलाई फकाउँदै ओली

  • शुक्रवार, बैशाख २२ २०८०

  • 1.5K
    SHARES

  • ओलि प्रचण्डबिच आज पनि भेटवार्ता हुँदै : टोपबहादुर प्रकरणमा प्रचण्डलाई फकाउँदै ओली

    कठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुँदै छ। नक्कली भुटानी शरणर्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रचण्ड ओली भेटवार्ता बाक्लिएको छ।

    हिजो पनि दुई नेताबीच सिंहदरवारमा भेटवार्ता भएको थियो ।आज पनि सिंहदरबारमै भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    हिजोको भेटवार्तामा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेतालाई षड्यन्त्रपुर्ण ढंगले फसाउन खोजिएको त होइन? भनेर प्रश्न गरेका थिए।बुधबार रायमाझीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

    ओलि प्रचण्डबिच टाढिएको संबन्ध पनि यही प्रकरणले नजिकाउँदै लगेको छ।भेटवार्तामा ओलीले रायमाझिविरुद्ध जारी पक्राउ पुर्जीमा लचक हुन पनि प्रचण्डलाई फकाउँदै आउनु भएको छ । तर, प्रक्राउ पुर्जी जारी भएपछि रायमाझी सम्पर्कविहीन छन् ।


    शुक्रवार, बैशाख २२ २०८००३:२५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij