Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए

९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए

  • बुधवार, बैशाख २० २०८०

  • 734
    SHARES

  • ९ औं पटक मन्त्रीपरिषद् विस्तार, नयाँ तीन मन्त्री थपिए
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्री नियुक्त गर्नुभएको छ। राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम कानुनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नुभएको हो। 
     
    मन्त्री बनेका तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । यसअघि कांग्रेसभित्र भागबण्डा नमिल्दा उसले भाग पाएको मन्त्रालयले पूर्णता पाउन सकेको थिएन । यससँगै कांग्रेसले भागमा पाएको आठ वटै मन्त्रालयले पूर्णता  पाएको छ । तर, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता भने अझै पाउन सकेको छैन ।


    बुधवार, बैशाख २० २०८००५:००:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij