Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेका डाईभर शम्भु थापाको अन्त्येष्टि

रवि लामिछानेका डाईभर शम्भु थापाको अन्त्येष्टि

  • बुधवार, बैशाख २० २०८०

  • 510
    SHARES

  • रवि लामिछानेका डाईभर शम्भु थापाको अन्त्येष्टि

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    ४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको उपचारका क्रममा हिजोमेडिसिटी अस्पतालमा निधन भएको थियो।

    थापाको अन्त्येष्टिमा रास्वपा सभापति लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ता, शुभेच्छुक पशुपतिस्थित आर्यघाट पुगेर थापाप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् ।


    बुधवार, बैशाख २० २०८००१:२१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij