Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपेन्द्र यादवले लिए शपथ

उपेन्द्र यादवले लिए शपथ

  • मंगलवार, बैशाख १९ २०८०

  • 380
    SHARES

  • उपेन्द्र यादवले लिए शपथ

    काठमाडौं। प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादीका पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ।

    आज सभामुख देवराज घिमिरेले बारा २ बाट निर्वाचित सांसद यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। १० वैशाखमा बारा २ मा भएको उपनिर्वाचनमा यादव निर्वाचित हुनु भएको थियो ।


    मंगलवार, बैशाख १९ २०८००२:३९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij