Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपाको सचेतकमा निशा डाँगी नियुक्त

रास्वपाको सचेतकमा निशा डाँगी नियुक्त

  • सोमवार, बैशाख १८ २०८०

  • 582
    SHARES

  • रास्वपाको सचेतकमा निशा डाँगी नियुक्त

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा डाँगीलाई सचेतक बनाएको छ। आज बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतक चयन गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

    डाँगी समानुपातिक सांसद हुनुहुन्छ। त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ।


    सोमवार, बैशाख १८ २०८००५:४८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij