Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

  • सोमवार, बैशाख १८ २०८०

  • 548
    SHARES

  • राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    काठमाडौं । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्किनुभएको छ ।


    वैशाख ६ गते उपचारका लागि भारत गएका पौडेल आइतबार नै दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स०बाट डिस्चार्जपछि स्वदेश फर्किनुभएको हो ।

    उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

    राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएका छन्।


    सोमवार, बैशाख १८ २०८००७:००:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij