Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

युवा संघले किन जलायो प्रधानमन्त्रीको पुत्ला ?

युवा संघले किन जलायो प्रधानमन्त्रीको पुत्ला ?

  • शनिवार, बैशाख १६ २०८०

  • 358
    SHARES

  • युवा संघले किन जलायो प्रधानमन्त्रीको पुत्ला ?

    काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ। आज दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन नजिकै युवा संघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो।

    पूर्व अयोग्य लडाकुलाई पैसा बाँड्न लागेको विरोधमा युवा संघ विरोधमा उत्रिएको हो। युवा संघका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए। युवा संघले हिजो र पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो।


    शनिवार, बैशाख १६ २०८००४:३७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij