Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सरकारमा जानेभन्दा नजाने सम्भावना धेरै छ : रवि लामिछाने

सरकारमा जानेभन्दा नजाने सम्भावना धेरै छ : रवि लामिछाने

  • शुक्रवार, बैशाख १५ २०८०

  • 546
    SHARES

  • सरकारमा जानेभन्दा नजाने सम्भावना धेरै छ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले तत्काल सरकारमा जाने विषयमा कुनै निर्णय नभएको बताउनुभएको छ ।आज शपथ ग्रहणपछि पत्रकारसँग कुराकानी गर्दै सांसद लामिछानेले सरकारमा सहभागी हुनेबारे तत्काल नसोचेको बताए।

    उनले भने,’तत्काल सरकारमा जाने कुनै निर्णय भएको छैन। यसबारे पार्टी र संसदीय दलको बैठक बसेर गम्भीर समीक्षा गर्छौं।’उहाँले आफूहरू देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताउनुभयो।

    आँफु निर्वाचित भएपछी प्रधानमन्त्री प्रचण्डले आफूलाई बधाइ दिन फोन गरेको बेला सामान्य कुराकानी भएको बताउनुभयो । कुराकानीमा सरकारलाई दिएको समर्थनबारे केही छलफल भएपनि त्यसबारे गम्भीर छलफल नभएको उहाँले प्रष्ट पार्नुभयो ।


    शुक्रवार, बैशाख १५ २०८००१:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij