Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पनि आजै शपथ ग्रहण गर्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पनि आजै शपथ ग्रहण गर्दै

  • शुक्रवार, बैशाख १५ २०८०

  • 263
    SHARES

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पनि आजै शपथ ग्रहण गर्दै

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै शपथ ग्रहण गर्दै हुनुुहन्छ । बिहान साढे ११ बजे मुख्यमन्त्री अमिक शेरचनसँग शपथ ग्रहणको कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयका सचिव प्रल्हाद पोखरेलले बताउनुभयो ।

    लुम्बिनीमा मुख्यमन्त्रीसँगै थप तीन मन्त्रीले पनि शपथ लिने कार्यक्रम रहेको नवनियुक्त मुख्यमन्त्री चौधरीले बताउनुभयो । मुख्यमन्त्री चौधरीका अनुसार माओवादीबाट एक मन्त्री र साना दलबाट थप दुई जना मन्त्रीले सपथ लिनेछन् । आज कांग्रेसले मन्त्री नपठाउने उहाँले बताउनुभयो ।


    शुक्रवार, बैशाख १५ २०८००८:३४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij