Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाद्वारा संसदीय सुनुवाइ समितिमा तीन सदस्यको मनोनयन

राष्ट्रिय सभाद्वारा संसदीय सुनुवाइ समितिमा तीन सदस्यको मनोनयन

  • बुधवार, बैशाख १३ २०८०

  • 273
    SHARES

  • राष्ट्रिय सभाद्वारा संसदीय सुनुवाइ समितिमा तीन सदस्यको मनोनयन

    काठमाडौं। राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ। राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा तीन जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो ।

    सतितिमा राष्ट्रिय सभा सदस्यहरु जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजंग रायमाझी रहनुभएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा यि तीन सदस्यहरुलाई मनोनयन गरेको जानकारी बैठकमा गराउनुभएको थियो भने बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको थियो ।


    बुधवार, बैशाख १३ २०८००२:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij