Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चितवन २ मा रवि लामिछानेको जित निश्चित

चितवन २ मा रवि लामिछानेको जित निश्चित

  • मंगलवार, बैशाख १२ २०८०

  • 202
    SHARES

  • चितवन २ मा रवि लामिछानेको जित निश्चित

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ ।

    करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजार ४ सय १७ मत अन्तरले अगाडि हुनुहुन्छ ।

    ताजा अवस्थामा लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत प्राप्त गर्नुभएको छ ।

    गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरी विजयी हुनु भएको थियो । उक्त क्षेत्रमा दोस्रो भएका कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको थियो ।


    मंगलवार, बैशाख १२ २०८०१०:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij