काठमाडौं । चितवन २ को मतगणना चलिरहेको छ। उम्मेदवार सभापति रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सात हजार चार सय ५८ मत ल्याएका छन् भने सात हजार दुई सय ६३ मतसहित एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले श्रेष्ठलाई पटछ्याइरहेका छन् ।