Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

तनहुँ १ मा ३४ हजार ९१८ मतसहित स्वर्णिम वाग्ले विजयी

तनहुँ १ मा ३४ हजार ९१८ मतसहित स्वर्णिम वाग्ले विजयी

  • मंगलवार, बैशाख १२ २०८०

  • 670
    SHARES

  • तनहुँ १ मा ३४ हजार ९१८ मतसहित स्वर्णिम वाग्ले विजयी

    काठमाडौं । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी हुनुभएको छ ।

    कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी हुनुभएको हो ।

    वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गर्नुभएको हो ।

     


    मंगलवार, बैशाख १२ २०८००६:१९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij