Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बारा–२ मा जनमतका कुशवाह अग्रता बढाउदै, उपेन्द्र पछिपछि, रमेश खरेल चौथो

बारा–२ मा जनमतका कुशवाह अग्रता बढाउदै, उपेन्द्र पछिपछि, रमेश खरेल चौथो

  • सोमवार, बैशाख ११ २०८०

  • 669
    SHARES

  • बारा–२ मा जनमतका कुशवाह अग्रता बढाउदै, उपेन्द्र पछिपछि, रमेश खरेल चौथो

    काठमाडौं । बारामा जनमत पार्टीले १०० मतभन्दा बढीले अग्रता कायम गरेको छ ।

    प्राप्त पछिल्लो मतपरिणामअनुसार जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले ८९५ मत पाउनुभएको छ ।

    यता, दोस्रो स्थानमा उपेन्द्र यादव हुनुहुन्छ । जसपा अध्यक्ष यादवले ९८७ मत प्राप्त गर्दा नेकपा (एमाले) का पुरुषोत्तम पौडेल तेस्रोमा हुनुहुन्छ । उहाँले ५२३ मत ल्याउनुभएको छ ।

    यस्तै, रास्वपाका उमेदवार रमेश खरेलले २३१ मत पाउनुभएको छ ।


    सोमवार, बैशाख ११ २०८००४:११:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij