Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र

बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र

  • सोमवार, बैशाख ११ २०८०

  • 1.1K
    SHARES

  • बारामा शिवचन्द्र कुशवाहको अग्रता, पछि परे उपेन्द्र

    काठमाडौं । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिनुभएको छ ।

    यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिनुभएको हो ।

    पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६२८ मत पाउनुभएको छ भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाउनुभएको छ ।

    नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाउनुभएको छ ।


    सोमवार, बैशाख ११ २०८००३:३०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij