Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चितवन २ मा एमालेको अग्रता, पछ्याउँदै रवि

चितवन २ मा एमालेको अग्रता, पछ्याउँदै रवि

  • सोमवार, बैशाख ११ २०८०

  • 493
    SHARES

  • चितवन २ मा एमालेको अग्रता, पछ्याउँदै रवि

    काठमाडौं । चितवन २ उपनिर्वाचनको प्रारम्भिक मतगणनामा एमालेले अग्रता लिएको छ। एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत पाउनुभएको छ ।

    उहाँलाई पछ्याउँदै रास्वापाका रवि लामिछानेले ३१९ मत ल्याउनुभएको छ । यसैगरी कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाउनुभएको छ ।

    अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना चलिरहेको छ।


    सोमवार, बैशाख ११ २०८००३:११:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij