Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बाराको ताजा अपडेट : कुन दललाई कति मत ?

बाराको ताजा अपडेट : कुन दललाई कति मत ?

  • सोमवार, बैशाख ११ २०८०

  • 754
    SHARES

  • बाराको ताजा अपडेट : कुन दललाई कति मत ?

    काठमाडौं। बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत गणनाको नतिजा आएको छ ।

    यो क्षेत्रमा ६७० मत गन्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याएका छन् ।

    त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् । करैयामाई गाउँपालिका वडा १ को मत गणना भएको हो ।


    सोमवार, बैशाख ११ २०८००२:०७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij