Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ताजा अपडेट : तनहुँमा कुन दललाई कति मत ?

ताजा अपडेट : तनहुँमा कुन दललाई कति मत ?

  • सोमवार, बैशाख ११ २०८०

  • 566
    SHARES

  • ताजा अपडेट : तनहुँमा कुन दललाई कति मत ?

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १३ हजार ७४९ मत प्राप्त गरेका छन् ।

    स्वर्णिमले एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि बढी मत पाएका हुन् ।

    मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ८ हजार ३७ मत तथा एमालेका सर्वेन्द्र खनालले ४हजार ३९४ मत पाएका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।


    सोमवार, बैशाख ११ २०८००२:०३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij