Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्यो

एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्यो

  • सोमवार, बैशाख ११ २०८०

  • 384
    SHARES

  • एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्यो

    काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्रासको मत प्राप्त गर्न नसकेपछि नेकपा एमाले नेतृत्वको प्रदेश सरकार साँढे तीन महिनामै ढलेको छ ।

    मुख्यमन्त्री गिरीले प्रदेश सभामा विश्रासको मत लिने प्रयोजनको लागि दर्ता गरेको प्रस्ताव माथी भएको मतदानमा जम्मा उपस्थित सांसदहरु ८६ मध्ये उहाँले राखेको प्रस्तावको पक्षमा ३३ मत विपक्षमा ५३ मत प्राप्त भएको थियो ।

    गिरीले सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र लगायतका साना दलहरुले चैत १२ गते गठबन्धन दलले समर्थन फिर्ता लिएपछि आज पुनः विश्वासको मत लिनुभएको थियो ।


    सोमवार, बैशाख ११ २०८००१:२९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij