Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चितवन–२ अपडेटः ५१ प्रतिशत मत खस्यो

चितवन–२ अपडेटः ५१ प्रतिशत मत खस्यो

  • आइतवार, बैशाख १० २०८०

  • 296
    SHARES

  • चितवन–२ अपडेटः ५१ प्रतिशत मत खस्यो

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ।

    आइतबार (आज) दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने दुई पक्षीय विवादका कारण केहि समय प्रभावित भएको थियो । अहिले मतदान फेरि सुरु भएको छ ।


    आइतवार, बैशाख १० २०८००४:०९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij