Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

तनहुँ–१ मा हालसम्म ४५ प्रतिशत मत खस्यो

तनहुँ–१ मा हालसम्म ४५ प्रतिशत मत खस्यो

  • आइतवार, बैशाख १० २०८०

  • 355
    SHARES

  • तनहुँ–१ मा हालसम्म ४५ प्रतिशत मत खस्यो

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा हालसम्ममा ४५ प्रतिशत मत खसेको छ ।

    मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद अधिकारीका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ ।

    मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ । यस क्षेत्रमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो ।


    आइतवार, बैशाख १० २०८००२:२५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij