Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चितवन–२ मा हालसम्म ४८ प्रतिशत मत खस्यो

चितवन–२ मा हालसम्म ४८ प्रतिशत मत खस्यो

  • आइतवार, बैशाख १० २०८०

  • 411
    SHARES

  • चितवन–२ मा हालसम्म ४८ प्रतिशत मत खस्यो

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हालसम्म ४८ प्रतिशत मत खसेको छ ।

    निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार ५८ हजार मत खसिसकेको छ ।

    “५८ हजार अर्थात् ४८ प्रतिशत मत खसिसकेको छ,” उहाँले भन्नुभयो । चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाताले भोट हाल्न पाउँछन् ।


    आइतवार, बैशाख १० २०८००२:२२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij