Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बारामा निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ

बारामा निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ

  • आइतवार, बैशाख १० २०८०

  • 326
    SHARES

  • बारामा निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ

    काठमाडौं । बाराको देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरिरहेको छ ।


    आइतवार, बैशाख १० २०८००१:५८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij