Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

उपेन्द्र यादवले पनि आफूलाई मतदान गर्न पाएनन्

उपेन्द्र यादवले पनि आफूलाई मतदान गर्न पाएनन्

  • आइतवार, बैशाख १० २०८०

  • 310
    SHARES

  • उपेन्द्र यादवले पनि आफूलाई मतदान गर्न पाएनन्

    काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँलाई मतदान गर्न नपाउने हुनुभएको छ । आफ्नो मतदाता नामावली सुनसरीमा रहेकाले आफूले यसपटक मतदान गर्न नपाएको यादवले बताउनुभयो ।

    यस्तै, जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार शिवचन्द्र कुशवाहाले मतदान गर्नुभएको छ । महागढीमाई नगरपालिका २ बरैयाटोलस्थित स्वास्थ्य चौकीको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।


    आइतवार, बैशाख १० २०८००८:१२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij