Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

थप उपचारका लागि राष्ट्रपति लाई नयाँदिल्ली लगियो

थप उपचारका लागि राष्ट्रपति लाई नयाँदिल्ली लगियो

  • बुधवार, बैशाख ६ २०८०

  • 490
    SHARES

  • थप उपचारका लागि राष्ट्रपति लाई नयाँदिल्ली लगियो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ ।

    हिजो साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उहाँको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ ।

    राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।

     


    बुधवार, बैशाख ६ २०८०१०:४७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij