Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

  • मंगलवार, बैशाख ५ २०८०

  • 718
    SHARES

  • राष्ट्रपति पौडेल अस्पताल भर्ना

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनु भएको छ ।छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित  शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

    राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिने अस्पतालका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिनुभयो। राष्ट्रपति पौडेल केही दिन अस्पतालमै रहनु हुने छ ।

    छातीको तल्लो भागमा पानी जमी समस्या आएकाले आज बिहान अस्पताल जानु भएको थियो ।


    मंगलवार, बैशाख ५ २०८००७:४१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij