Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्को बैठक अब मंगलबार मात्रै बस्ने

मन्त्रिपरिषद्को बैठक अब मंगलबार मात्रै बस्ने

  • सोमवार, बैशाख ४ २०८०

  • 241
    SHARES

  • मन्त्रिपरिषद्को बैठक अब मंगलबार मात्रै बस्ने

    काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको छ। यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब एक दिनमात्रै मंगलमात्रै बस्ने भएको हो।

    यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो। यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्ने छ ।


    सोमवार, बैशाख ४ २०८००५:०३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij