Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने प्रचण्डको भनाइ

आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने प्रचण्डको भनाइ

  • शुक्रवार, बैशाख १ २०८०

  • 368
    SHARES

  • आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने प्रचण्डको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताउनु भएको छ ।

    नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिँदै उहाँले केवल क्यालेन्डर मात्र परिवर्तन नगरि नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने सङ्कल्प गर्नु भएको छ ।


    शुक्रवार, बैशाख १ २०८००९:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij