काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षको अवसरमा सबै नेपालीलाई शुभकामना दिनु भएको छ ।
आज शुभकामना दिँदै उहाँले राष्ट्रपतिले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ भएका र यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति नागरिकको भरोसा जागृत हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।