Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

धनगढीमा भेटियो पेटभित्र रक्सीको बोत्तल

धनगढीमा भेटियो पेटभित्र रक्सीको बोत्तल

  • बिहिवार, चैत्र ३० २०७९

  • 646
    SHARES

  • धनगढीमा  भेटियो पेटभित्र रक्सीको बोत्तल

    काठमाडौं। धनगढीमा एक वृद्धको पेटभित्र रक्सीको सिंगै बोत्तल भेटिएको छ। पेट दुखेपछि उपचारका लागि अस्पताल गएका धनगढीको फूलबारीका ६१ वर्षीय जमानसिंह रोक्कामगरको पेटमा रक्सीको सिंगै बोत्तल फेला परेको हो।

    आज पेट दुखेको भन्दै सेती प्रादेशिक अस्पताल गएका रोकाको एक्सरे गर्दा पेटभित्र बोत्तल भेटिएको हो।

    दुई दिनअघि मदिरा सेवा गरिसकेपछि साथीहरुले मलद्वारबाट बोत्तल घुसाइिदएको बिरामीलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक वेदप्रकाश जोशीले जानकारी दिनुभएको छ।

    यस विषयमा विस्तृत विवरण भने आउन बाँकी छ। रोक्काको अस्पतालमा उपचार जारी छ ।


    बिहिवार, चैत्र ३० २०७९०३:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij