Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक वैशाख ४ गतेसम्म सर्‍यो

आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक वैशाख ४ गतेसम्म सर्‍यो

  • बिहिवार, चैत्र ३० २०७९

  • 244
    SHARES

  • आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक वैशाख ४ गतेसम्म सर्‍यो

    काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ।

    बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

    ‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेका लागि समय निर्धारण गरिएको छ’  सूचनामा भनिएको छ। 


    बिहिवार, चैत्र ३० २०७९०६:५७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij