Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट आज पनि १ जनाको मृत्यु, १२१ जनामा संक्रमण

कोरोनाबाट आज पनि १ जनाको मृत्यु, १२१ जनामा संक्रमण

  • बुधवार, चैत्र २९ २०७९

  • 531
    SHARES

  • कोरोनाबाट आज पनि १ जनाको मृत्यु, १२१ जनामा संक्रमण

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आज पनि एक जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।

    यसअघि हिजो पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।


    बुधवार, चैत्र २९ २०७९०५:०३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij