Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गभर्नर अधिकारी भन्छन्ः देशको अर्थतन्त्र बलियो बन्दै गएको छ, सानातिना धक्काले असर गर्दैन

गभर्नर अधिकारी भन्छन्ः देशको अर्थतन्त्र बलियो बन्दै गएको छ, सानातिना धक्काले असर गर्दैन

  • मंगलवार, चैत्र २८ २०७९

  • 544
    SHARES

  • गभर्नर अधिकारी भन्छन्ः देशको अर्थतन्त्र बलियो बन्दै गएको छ, सानातिना धक्काले असर गर्दैन

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र बलियो बन्दै गएको भन्दै सानातिना धक्काले असर नगर्ने घोषण गर्नुभएको छ ।

    खस्कँदो अर्थतन्त्र सुधारउन्मुख रहेको भन्दै उहाँले दाबी गर्नुभएको हो । वर्तमान आर्थिक र वित्तीय स्थितिबारे राष्ट्र बैंकका गर्भनर अधिकारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

    ‘समग्रमा हाम्रो वित्तीय संस्थाहरू सुरक्षित छन्। साउन्ड छ। र, सानोतिनो धक्काले कहीँकतै अप्ठ्यारो पर्ने अवस्था हामी देख्दैनौँ,’ अधिकारीले भन्नुभयो, ‘हाम्रो बजार अभ्यास र नियमाक निकायको महत्त्वपूर्ण योगदान रहेको छ। बैंक तथा वित्तीय संस्थाको पुँजी प्रयाप्तता हामीले नियमाकिय हिसाबले तोकेको न्यूनतम आवश्यक अनुपात भन्दा बढी नै रहेको छ।’


    मंगलवार, चैत्र २८ २०७९०३:४०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij