Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण (विज्ञप्तिसहित)

डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण (विज्ञप्तिसहित)

  • आइतवार, चैत्र २६ २०७९

  • 859
    SHARES

  • डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टिकरण (विज्ञप्तिसहित)

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाका कुमार श्रेष्ठमाथि छानविन गर्ने भएको छ ।

    व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको प्रवक्ता मुलुक ढकालले बताउनुभयो ।

    छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

    केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन समेत दिएको छ ।

    340344860_619344009583457_4732473393293260666_n.jpg


    आइतवार, चैत्र २६ २०७९०५:२४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij